कृतिहरु

रञ्जु श्री पराजुलीका २०७७ जेठ मह्ना सम्ममा प्रकाशित बालसाहित्यका कृतिहरुको नामावली

१ दस थुङ्गा फुल " बालकथा सङ्ग्रह साझा प्रकाशन ,प्रथम प्रकाशित २०३९ ,चित्र टेक वीर मुखिया।

२ ",सबै आमाका सन्तान" बालकाथा सङ्ग्रह प्रकाशक लुना प्रकाशन ,काठमाडौ ,प्रथम प्रकाशन२०४८, चित्राङ्क्न तुलसी घिमिरे

३, "म बिरामी छैन" बालकथा सङ्ग्रह ,प्रथम प्रकाशन२०५३ ,प्रकाशक नेपाल बालसाहित्य समाज चित्र बलराम थापा

४, " अन्धविश्वास " बालकथा सङ्ग्रह ,प्रथम प्रकाशन २०५४ ,साझा प्रकाशन ,चित्र टेक वीर मुखिया

५," भुन्टी बाध" बाल चित्रकथा प्रथम प्रकाशन सनबर्ड संस्था अन्तर्गत रमाईलो किताब द्वारा प्रकाशित ,यो पुस्तक अंग्रेजी तथा नेपाली दुबैमा छ।चित्र यति ग्राफिक्स्ले गरेको छ भनेप्रोड्क्सन सेरप सेर्पा र लुसिया डी मिर्सद्वारा भएको छ ।यो पुस्तक विश्वका विभिन्न बाल

पुस्तकलय सम्मपुगेको छ । यो पुस्तक बाघ बर्ष को उपलक्ष्मा लेखिएको हो।

६," हरियाली" बाल उपन्यास,प्रकाशक रत्न पुस्तक भन्डार,प्रथम प्रकाशन २०५८ ,चित्र ईमेज डिजाईन्रर्स बागबजार।

७ "कथा बाटीका" बालकथा सङ्ग्रह ,प्रकाशक साझा प्रकाशन,प्रथम प्रकाशन२०६१ ,चित्र टेकवीर मुखीया

८" मित्तेरी गाउँ" बालकथा सङ्ग्रह ,प्रकाशक रत्नपुस्तक भणडार ,प्रथम प्रकाशन २०६३, चित्र कृष्ण गोपाल श्रेष्ठ ।

१०" अन्तरे र मन्तरे " बालचित्र उपन्यास,प्रकाशक विवेक सिर्जन्शील प्रकाशन,काठमाडौ ,प्रथम प्रकाशन२०६६ ,चित्र समन श्रेष्ठ ।

११, " महापुरुष" बालकथा सङ्ग्रह ,प्रकाशक साझाप्रकाशन प्रथम प्रकाशित २०७३, लेआउट दीपेश घिमिरे ।

१२" प्रीन्सेस काया" अंग्रेजीमा लेखिएको बालकथा सङ्ग्रह प्रथम प्रकाशित २०७३ चित्र अर्पिता शाक्य ।

१३," चिम्पु र घडी"- बालचित्र कथा,प्रकाशक रुम टु रिड।,प्रथम प्रकाशित ईस्वी2003. बि. सं २०६० चित्र जुपिटर प्रधान

१४," रमाई दिन" बालकथा सङ्ग्रह ,प्रकाशक बालसंसार प्रा. ली . काठमाडौ प्रथम प्रकाशित२०७३ ,चित्र विनिता बुद्ध्आचार्य

१५ बाल महाभारतको कथा , प्रथम प्रकाशन २०७६, प्रकाशक शब्दार्थ प्रकाशन काठमाडौ ।

१६ , " रमाईलो हवाई यात्रा" बालकथा सङ्ग्रह ,प्रथम प्रकाशित २०७५ प्रकाशक स्वदेश प्रकाशन ,चित्र टंङ्क आले मगर ।

१७" , टाटे पाङ्ग्रे " बाल कथासङ्ग्रह , सहलेखन तथा २०५७ सालको बाल साझा पुरस्कार प्राप्त प्रकाशक पाठ्यक्रम विकाश केन्द्र ,सानो ठिमी ,भक्त्त्पुर ,चित्र श्री हरि श्रेष्ठ।

Comments

Popular posts from this blog

स्वप्न नगरी-नियात्रा

अन्तरंग-विनोद दाहाल: बाल साहित्यको रचनाकार पनि बालकै बन्नुपर्छ: रञ्जुश्री

लकडाउँन र भिडियो च्याट