वातावरण दिवस
स्व्च्छ हावा जस्तो राम्रो अरु केही छैन शुद्ध हावा पानी नभई सास फेर्न पाइन्न मान्छेमात्र नभई सबलाई यो चाहिन्छ मान्छे जस्तै वनस्पति पनि सास फेर्छ्न आमा हाम्री प्राकृति ख्याल हाम्रो राखछिन् सन्तानको भलाई गर्दै स्वछ हावा दिनछिन् हरियाली फैलाई स्वछ सुन्दर बनाउँ छिन् यस्ले नै वातावरण स्वछ हुन्छ भन्छन् सानाठुला रुख बिरुवा वातावरण शुद्ध बृक्ष्या रोपण गर्नु पर्छ सास तान्न सुद्ध्र वातावरण शुद्ध राख्ने हाम्रो आफ्नै काम स्वछ हावा नभए हाम्रो प्राण छैन जान यस्तो काम अरुले होइन गरौँ हामी आफैं सन्ततिको लागि पनि आज सफा राखैं वातावरण शुद्ध भए विश्व सुन्दर हुन्छ यस्ले नै सन्ततिको बुद्धि विकास गर्छ बाहिरी क्लेश हटाएर बुद्ध हाली बनौं यस्ले नै हाम्रो बुद्धि बढाउँछ जानौं यस्तै सोची हामी यो दिवस मनाउँ वातावरण शुद्ध राख्नेनारा हामी बोकैं